सञ्चालनमा आएको एक हप्तामै राहुघाट जलविद्युत्‌मा क्षति

  • कालिका खवर
  • आइतवार, अशोज ११, २०८३
  • काठमाडौं । गतहप्ता मात्रै उत्पादन सुरु गरेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

    कालीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको हो । बाढीले प्रसारणलाइनको टावर बगाएको छ ।

    तिको अवस्था तत्काल मूल्यांकन गरी विद्युत् प्रणालीको पुनर्स्थापना तथा सञ्चालनका लागि आवश्यक प्राविधिक पहल अघि बढाइको ऊर्जा मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar