सम्पत्ति शुद्धीकरणको मुद्दामा चक्रे मिलनलाई सफाइ

  • कालिका खवर
  • शुक्रबार, साउन २२, २०८३
  • काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ ‘चक्रे मिलन’ ले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाई पाएका छन् ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतको सफाइको फैसलालाई ८ वर्षपछि सदर गरेको हो ।

    विशेष अदालतको फैसला बदरको माग गर्दै सरकारले २०७५ जेठ ३० गते सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

    गुरुङले करिब ८ करोड रूपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गर्दै मुद्दा दायर गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar