सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

  • कालिका खवर
  • बिहिबार, मंसिर २५, २०८२
  • काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

    यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar