शिक्षामन्त्रीविरूद्व ‘नेपो बेबी’ को आरोप लगाउँदै प्रदर्शन गर्ने ५ जना पक्राउ

  • कालिका खवर
  • बिहिबार, साउन ७, २०८३
  • काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलविरूद्व प्रदर्शनमा उत्रिएका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन विश्वविद्यालयलको ६७औँ वार्षिक दिवस समारोहमा सहभागी हुन लागेका शिक्षामन्त्रीविरुद्ध नेपो बेबी भन्दै विरोध प्रदर्शन गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar