सेनाले डिस्पोज गर्न लैजाँदै गरेको विष्फोटक पदार्थ पड्किँदा ५ जना घाइते

  • कालिका खवर
  • सोमवार, साउन २५, २०८३
  • रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका-४ मानसिङस्थित श्रीनाथ गणमा विस्फोटक पदार्थ विस्फोट हुँदा पाँचजना घाइते भएका छन् ।

    नेपाली सेनाको श्रीनाथ गणमा म्याद सकेको विष्फोटक पदार्थ डिस्पोज गर्न लैजाने क्रममा विस्फोट भएर ५ जना घाइते भएका हुन् ।

    घाइतेहरूको उद्वारका लागि हेलिकप्टर घटनास्थलमा गएको छ ।

    थप विवरण आउँन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar