सभापति रविलाई भेट्न उनकै निवासमा पुगे गृहमन्त्री गुरुङ

  • कालिका खवर
  • आइतवार, अशोज १८, २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ताका लागि गृहमन्त्री सुधन गुरुङ लामिछानेको बूढानीलकण्ठस्थित निवासमै पुगेका छन् ।

    गृहमन्त्री र पार्टी सभापतिबीच महत्वपूर्ण विषयमै छलफल भएको बताइएको छ ।

    पूर्वप्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरा पक्राउ प्रकरणपछि रवि र गृहमन्त्रीबीच भेटवार्ता भएको हो । यही विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar