सामाखुसी चोकमा राजावादीहरूको प्रदर्शन

  • कालिका खवर
  • शनिबार, अशोज २५, २०८२
  • काठमाडौँ : काठमाडौँको सामाखुसी चोकमा राजावादीहरूले प्रदर्शन गरेका छन् । शनिबार अपराह्न उनीहरुले प्रदर्शन गरेका हुन् । सामाखुसी चोकमा जम्मा  भएर नारायणहिटी  जाने कार्यक्रम  तय गरेका थिए ।

    तर हिजो  काठमाडौँ  जिल्ला प्रशासन कार्यालयले कुनै पनि आन्दोलनका कार्यक्रम  गर्न नदिने  सूचना  निकालेपछि उनीहरूले सामाखुसी चोकमा प्रदर्शन गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar