रुद्रबिनायक सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

  • कालिका खवर
  • सोमवार, जेष्ठ ११, २०८३
  • काठमाडौँ । काठमाडौँको कालीमाटी स्थित रुद्रबिनायक सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।

    सहकारीकी अध्यक्ष ४० वर्षीया शिला श्रेष्ठ र कोषाध्यक्ष ३५ वर्षीया खिलमाया रिजाललाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए।

    उनीहरुले सहकारीको ९२ लाख रकम अपचलन गरेको आरोप छ । उनीहरुहरूमाथि प्रहरी वृत्त कालीमाटीले अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar