रौतहटमा तलाउमा डुबेर ३ बालिकाको मृत्यु

  • कालिका खवर
  • सोमवार, अशोज २७, २०८२
  • रौतहट, २७ असोज । रौतहटमा तलाउमा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ ।

    गौर नगरपालिका-१ मा तलाउमा डुबेर राजदेवी नगरपालिका-८ की १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो ।

    घाँस बोकेर फर्किँदै गर्दा उनीहरू डुबेका हुन् । डुबेका अन्य ४ जनाको भने स्थानीयले उद्धार गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar