राष्ट्रपतिद्वारा इन्द्रजात्राको अवलोकन

  • कालिका खवर
  • शुक्रबार, अशोज ९, २०८३
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवलोकन गरेका छन् । पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेर जात्राको अवलोकन गरेका हुन् ।

    राष्ट्रपति पौडेलसँगै, उपराष्ट्रपति कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले लगायत विशिष्ट अतिथीले पनि जात्राको अवलोकन गरे । राष्ट्रपतिसहित उच्च पदस्थलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले स्वागत गरिन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar