रास्वपाको महाधिवेशन : दोस्रो दिन सुरक्षमा कडाइ

  • कालिका खवर
  • सोमवार, असार ८, २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ गरिएको छ । चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन हो । आइतबारदेखि सुरु भएको महाधिवेशन मंगलबारसम्म चल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar