पूर्वमुख्यमन्त्री शर्मालाई सांसद पदबाट हटाइयो

  • कालिका खवर
  • बुधबार, फाल्गुन १३, २०८२
  • सुर्खेत : कर्णाली प्रदेशसभा सचिवालयले पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा सदस्य पदबाट हटाइएको जानकारी गराएको छ ।

    सचिवालयले बुधबार नेपाली कम्युनिष्ट पार्टीको पत्र पश्चात शर्मालाई सांसद पदबाट हटाइएको जानकारी गराएकाे हो।

    शर्मा हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध छन् ।‌ ४० प्रदेशसभा सदस्यीय कर्णालीमा अब ३९ सदस्य कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar