पूर्वमन्त्री फत्तेसिंह थारुको निधन

  • कालिका खवर
  • बिहिबार, असार ३२, २०८३
  • काठमाडौं । पूर्वमन्त्री तथा राप्रपाका नेता फत्तेसिंह थारुको निधन भएको छ ।

    उनको ८८ वर्षको उमेरमा आज निधन भएको हो । नेपालगञ्जका थारू पञ्चायतकालमा र प्रजातन्त्र आएपछि पनि मन्त्री बनेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar