प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

  • कालिका खवर
  • शुक्रबार, भदौ २६, २०८३
  • काठमाडौँ : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा आज भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी असोज १५ गतेसम्मको कार्यतालिका तय गरेको छ ।

    सिंहदरबारमा बसेको उक्त बैठकमा आगामी असोज १५ गतेसम्मको सम्भावित कार्यतालिकामाथि छलफल गरी आवश्यक परिमार्जनसहित स्वीकृत गर्न परामर्श दिएको सभामुखको निजी सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar