प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ २६, २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री साहले आज बिहान ११ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । बैठकका एजेन्डाबारे खुलाइएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar