प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट

  • कालिका खवर
  • बिहिबार, असार ३२, २०८३
  • काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आज भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा उनीहरुबीच मुलुकको शेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar