ओमानलाई हराउँदै नेपाल फाइनलमा

  • कालिका खवर
  • आइतवार, जेष्ठ २४, २०८३
  • काठमाडौं । नेपाल ओमानलाई हराउँदै एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश गरेको छ । आइतबार सिंगापुरमा भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

    ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालको जितमा ब्याटर लोकेश बमले अविजित ४४ रन बनाए । कप्तान रोहित पौडेलले अविजित २१ रन, कुशल भुर्तेलले २० रनको योगदान दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar