मठ-मन्दिर जलाउने धम्की दिएका जनक परियार पक्राउ

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ १५, २०८३
  • काठमाडौं । हिन्दूको मठ, मन्दिर जलाउने धम्की दिने जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीले आज उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

    रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका परियारले केही दिनअघि पत्रकार सम्मेलन गरेर मठमन्दिरमा आगो लगाउने चेतावनी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar