मन्त्रिपरिषद् बैठक बस्दै

  • कालिका खवर
  • बुधबार, साउन ६, २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीले आज दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar