ललितपुरको टीकाभैरबमा चेतनाथको पक्षमा मतदाता खुल्न थाले

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन १२, २०८२
  • ललितपुर– ललितपुर क्षेत्र नम्बर १ का एमाले उम्मेद्वार चेतनाथ सञ्जेल गोदावरी नगरपालिका वडा नम्बर ६ टीकाभैरबमा चुनावी घरदैलोका क्रममा पुग्दा त्यहाँका वासिन्दाले राम्रो सद्भाव देखाएका छन् ।

    उनीहरुले चेतनाथलाई भोट दिनुपर्ने कारण सोध्दै विकास निर्माण र गाउँघरमै बसेर काम गर्ने वातारण मिलाउनका लागि पहल गर्न आग्रह गरेका छन् । यसअघि अन्य पार्टीमा सद्भाव देखाउँदै आएका टीकाभैरबका बासिन्दा अहिले आएर चेतनाथको पक्षमा खुल्न थालेका छन् ।

    विशेषगरी एमालेका पुराना समर्थकले रास्वपालाई साथ दिने भनिरहदा एमालेका धेरैजसो सुभेच्छुक र कार्यकर्ता यही खुलेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar