लेदोसहितको पहिरोले बीपी राजमार्ग अवरुद्ध

  • कालिका खवर
  • सोमवार, साउन २५, २०८३
  • काभ्रे । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली नार्केमा लेदोसहितको पहिरो जाँदा बीपी राजमार्ग अवरुद्ध भएको छ ।

    आज बिहान करिब ४ बजे वर्षाका कारण लेदोसहितको पहिरो खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

    पहिरो पन्छाउने काम भइरहेको भन्दै प्रहरीले यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar