कर्णाली करिडोरमा ढुंगा खस्दा सडक अवरुद्ध

  • कालिका खवर
  • आइतवार, कार्तिक ३०, २०८२
  • हुम्ला : कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–१ स्थित ज्ञाने ओढारमा ढुंगा चर्किएर खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

    अबरुद्ध बनेसँगै हुम्ला–सुर्खेत, हुम्ला–नेपालगञ्ज तथा सुर्खेत–हुम्ला आवत–जावत बन्द रहेको अस्थायी प्रहरी पोष्ट तुम्चले जनाएको छ।

    आइतबार दिउँसो १ बजेर २० मिनेटतिर ढुंगा खस्दै सडक अवरुद्ध भएको प्रहरी सहायक निरीक्षक जंगबहादुर थापाले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar