कीर्तिपुर होल्डिङ सेन्टरबाट पक्राउ परेका सुकुम्बासी तामाङ १० हजार धरौटीमा रिहा

  • कालिका खवर
  • मङ्लबार, असार २३, २०८३
  • काठमाडौं । कीर्तिपुरको होल्डिङ सेन्टरबाट पक्राउ परेका डम्बरबहादुर तामाङ रिहा भएका छन् । सुकुमवासीको होल्डिङ सेन्टरमा बस्दै आएको तामाङले सरकारले ८ लाख र काठमाडौंमा जग्गा नदिए खुकुरी लिएर सिंहदरबार छिर्ने, हत्यासम्म गर्ने प्रकृतिको अभिव्यक्ति दिएपछि पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालयले उनलाई १० हजार धरौटीमा रिहा गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar