काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

  • कालिका खवर
  • आइतवार, मंसिर १४, २०८२
  • काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ ।

    सभापति शेरबहादुर देउवाले आज आइतबार दिउँसो पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

    महाधिवेशन र विशेष महाधिवेशका विषयमा विवाद चर्किएपछि देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्न लागेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar