कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय थपियो

  • कालिका खवर
  • मङ्लबार, अशोज २०, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जारी उम्मेदवारी दर्ताको समय थप गरिउको छ । यसअघि मंगलबार दिउँसो ४ बजेसम्म तोकिएकोमा ६ बसेसम्मका लागि थप भएको हो।

    समय अपुग हुने देखिएपछि दुई घण्टा समय थप गरिएको जानकारी दिइएको छ । कांग्रेसको २५ जना पदाधिकारीसहित २९७ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar