कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी, गगन गएनन्

  • कालिका खवर
  • शुक्रबार, चैत्र ६, २०८२
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।

    ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो । बैठकमा गगन थापा भने उपस्थित भएका छैनन् ।

    बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाको राजीनाको विषयमा छलफल हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar