कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

  • कालिका खवर
  • सोमवार, भदौ १, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।

    बैठक ललितपुरस्थित पार्टी कार्यालय सानेपामा सोमबार दिउँसो २ बजे बस्नेछ ।

    बैठकलाई पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar