झरुवाराशीमा चेतनाथको पक्षमा लहर, जित्ने शुभकामनासहित लगाई दिए बकुल्ला र केराउको माला

  • कालिका खवर
  • बुधबार, फाल्गुन १३, २०८२
  •  

    ललितपुर– ललितपुर क्षेत्र नम्बर १ का एमाले उम्मेद्वार चेतनाथ सञ्जेललाई गोदावरी नगरपालिका वडा नम्बर १३ झरुवाराशीका बासिन्दाले भब्य स्वागत गरेका छन् ।

    चुनावी घरदैलोका क्रममा पुग्दा त्यहाँका वासिन्दाले राम्रो सद्भाव देखाएका हुन् । उनीहरुले यही भूगोलको उम्मेद्वार भन्दै चेतनाथलाई यसपटक साथ दिने बताएका छन् र्। हामीले यसअघि पनि सूर्यका उम्मेद्वारलाई नै मत दिएका थियौँ , एक साना पसलेले भनेर्, सबैतीर परिवर्तनको लहर आइरहदा झण्डै हामीले पनि त्यता तिर योजना बनाएनौँ ।
    कोही पटक पटकको उम्मेद्वार र कोही यो भूगोलकै नभएका उम्मेद्वार हुँदा हामीले सूर्य छोडेर अन्यत्र जान सक्दैनौँ , एक यूवाले भने र्, सामाजिक संजालको भ्रमले हाम्रो वडामा पनि प्रभाव पारेको छ ।


    घरदैलोमा पुगेका प्रतिनिधी सभा उम्मेदवार चेतनाथ संजेल समानुपातिक उम्मेद्वार सुरेन्द्र मोहन शर्मा , प्रदीप रम्तेल र पूर्व सांसद नवराज सिलवाल र शुशीला नेपाललाई स्थानीय कृषकले टीका र मालासँगै केराउ र बकुल्लाको कोसाको माला बनाएर लगाईदिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar