हामी बिनासर्त एमालेमा फर्कन चाहन्छौँ : किसान श्रेष्ठ

  • कालिका खवर
  • बुधबार, कार्तिक १९, २०८२
  • काठमाडौँ : नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले विना सर्त आफ्नो पुरानै घर एमालेमा फर्कन चाहेको बताएका छन् ।

    बुधबार नेतृ रामकुमारी झाँक्रीसहितले काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले आफूहरू विना सर्त एमालेमा फर्कन लागेकाले त्यो वातावरण बनाइदिन आग्रह गरे ।

    ‘हामी विना सर्त एमालेमा फर्कन चाहान्छाैँ, त्यो वातावरण बनाइदिन एमालेका नेताहरूलाई आग्रह गर्दछु’, श्रेष्ठले भने, ‘हामी जानेर नजानेर चार वर्ष अघि एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीतर्फ लागेका थियौँ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar