हाल गृह मन्त्रालय रहेको स्थानमा परराष्ट्रको भवन बनाइने

  • कालिका खवर
  • सोमवार, साउन २५, २०८३
  • काठमाडौं । हाल गृह मन्त्रालय रहेको स्थानमा परराष्ट्र मन्त्रालयको भवन बनाइने भएको छ ।

    सोमबार (साउन २५) प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली कांग्रेसका सांसद निश्कल राईको प्रश्नमा ‘आर्किटेक्चरल ड्रोइङ’सहितको त्यससम्बन्धी तयारी भइसकेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar