गृहमन्त्री र हिन्दू मोर्चाबीच मौखिक सहमति

  • कालिका खवर
  • आइतवार, साउन १७, २०८३
  • जनकपुरधाम । गृहमन्त्री सुदन गुरूङ र संयुक्त हिन्दू मोर्चाबीच सहमति भएको छ ।

    आज जनकपुरधाममा भएको वार्तामा सरकार र मोर्चाबीच मौखिक सहमति भएको हो ।

    सहमतिसँगै मोर्चाले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar