गणेश यादवका परिवारलाई दश लाख प्रदान गरिने

  • कालिका खवर
  • शनिबार, साउन १६, २०८३
  • काठमाडौँ : सिरहाको गोलबजारमा गत बिहीबार भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई रु १० लाख राहत उपलब्ध गराइने भएको छ । गृह मन्त्रालयका अनुसार यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने छ ।

    उनको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति उद्यान निर्माण गरी त्यहाँ शालिक पनि स्थापना गरिने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar