एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

  • कालिका खवर
  • शुक्रबार, मंसिर २६, २०८२
  • काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनको निर्वाचनमा ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ ।

    भोटिङ मेसिन लक्ष्मण रिमालले निर्माण गरेका हुन् । १० वटा मेसिन भने ब्याकपका लागि राखिनेछ । महाधिवेशन भोलि (शनिबार) बाट सुरु हुँदै छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar