एमाले सचिवालय बैठक बस्दै: ११औँ महाधिवेशन तयारीबारे छलफल र निर्णय हुने

  • कालिका खवर
  • शनिबार, कार्तिक १५, २०८२
  • काठमाडौँ ।  नेकपा (एमाले) को सचिवालय बैठक आज (शनिबार) भक्तपुरमा बस्दैछ। पार्टीको ११औँ महाधिवेशनको तयारीमा केन्द्रित यो बैठक भक्तपुरको गुण्डुमा बिहान ११ बजे बस्ने तय भएको हो।

    बैठकको मुख्य एजेन्डामा पार्टीको ११औँ महाधिवेशन रहेको छ। यस क्रममा सचिवालय बैठकले महाधिवेशनको तयारीसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू गर्नेछ।

    -महाधिवेशनको क्यालेन्डर निर्धारण।

    -प्रतिनिधि चयनको मोडालिटी (ढाँचा) बारे छलफल।

    -महाधिवेशन व्यवस्थापन र निर्वाचन तालिका तय गर्ने।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar