धादिङको धुनिबेसीमा पहिरो खसेपछि नौबिसे–नागढुंगा सडक अवरुद्ध, यातायात आवागमन प्रभावित

  • कालिका खवर
  • आइतवार, अशोज ११, २०८३
  • काठमाडौं । पहिरोका कारण त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा सडक अवरुद्ध भएको छ ।

    आइतबार बिहान धादिङको धुनिबेसी नगरपालिका–९ स्थित सुरुङ मार्गनजिकै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar