दार्चुलामा भूकम्पको धक्का महसुस

  • कालिका खवर
  • आइतवार, मंसिर २१, २०८२
  • दार्चुला । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अनुसार आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको हो ।

    भूकम्पको धक्का दार्चुलाका आसपासका जिल्लामा पनि महसुस गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar