चैत २२ गते सभामुख चयन गरिने

  • कालिका खवर
  • बुधबार, चैत्र १८, २०८२
  • काठमाडौं । प्रतिनिधिसभाको सभामुख चैत २२ गते चयन हुने भएको छ । आज बसेको सर्वदलीय बैठकमा प्रतिनिधि सभाको पहिलो बैठकबाटै सभामुख चयनको कार्यतालिका प्रकाशित गर्ने जिम्मेवारी महासचिवलाई दिने सहमति भएको हो ।

    प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ। बैठकलगत्तै फागुन २० गते सभामुखको पदमा उम्मेदवारी दिने कार्यसूची तय भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar