खेलकुद

भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । साविक विजेता भारतले शनिबार भएको समूह ए को...

युराेपा लिगकाे पहिलाे खेलमै हार्याे युनाइटेड

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड युराेपा लिगअन्तर्गत आफ्नाे पहिलाे खेलमै पराजित भएकाे छ । घरेलु मैदान ओल्ड ट्राफोटमा स्पेनिस...

एसिया कप क्रिकेटमा अफगानिस्तानलाई हराउँदै पाकिस्तान फाइनलमा : भारत बाहिरियो

एसिया कप टी–२० क्रिकेटको सुपर चारमा गएराति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराएको छ । पाकिस्तान विजयी भएसँगै एसिया कप क्रिकेटको...

सन्दीपमाथिकाे आराेप पुष्टि नभएसम्म क्यानले निलम्बन वा कुनै कारबाही नगर्ने

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कार आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले तत्काल कुनै पनि छानबिन नगर्ने...

एसिया कप क्रिकेट सुपर चारमा आज भारत र श्रीलङ्का खेल्दै

एसिया कप क्रिकेट सुपर चारमा आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका पौने आठ...

नेपालले केन्यालाई दियाे २ सय ३१ रनकाे लक्ष्य

दाेस्राे एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई दुई सय ३१ रनकाे लक्ष्य दिएकाे छ । नेपालले ४९ ओभर २...

केन्यालाई ३१ रनले हराउँदै नेपालले जित्याे टी–२० शृङ्खला

केन्यालाई ३१ रनले हराउँदै नेपालले टी–२० शृङ्खला जितेकाे छ । पाँचाैँ तथा निर्णायक खेलमा केन्यालाई हराउँदै नेपालले शृङ्खला जितेकाे हाे...

नेपाल र केन्याबीचको पाँचौँ तथा निर्णायक टी–२० क्रिकेट आज

नेपाल र केन्याबीचको पाँचौँ तथा निर्णायक टी–२० क्रिकेट आज हुँदैछ । खेल नैरोबी जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने चार...

नेपाल र केन्याको तेस्रो खेल आज

नेपाल र केन्याबीचको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो...

तेस्रो पटक किभ पुगेर बेलायती प्रधानमन्त्रीले थप सहयोग घोषणा गर्दै भने- युक्रेनले यो युद्ध अवश्य जित्नेछ

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अचानक युक्रेनको राजधानी कीभ पुगेका छन्। त्यहाँ उनले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भेट गरेका छन्। सोभियत...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar