खेलकुद

टर्की र नेदरल्यान्ड्स युरोकप फुटबलको क्वाटरफाइनलमा

टर्की र नेदरल्यान्ड्स युरोकप फुटबलको क्वाटरफाइनलमा पुगेका छन् । आज बिहान भएको खेलमा अष्ट्रियालाई हराउँदै टर्की र गएराति भएको...

पोर्चुगल र फ्रान्स युरोकप फुटबलको क्वाटरफाइनलमा

पोर्चुगल र फ्रान्स युरोकप फुटबलको क्वाटरफाइनलमा पुगेका छन् । आज बिहान भएको खेलमा स्लोभेनियालाई हराउँदै पोर्चुगल युरोकप फुटबलको क्वाटरफाइनलमा...

स्पेन र इङ्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

जर्जियालाई हराउँदै स्पेन युरोकप कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनीको कोल्नमा गएराति भएको खेलमा स्पेनले जर्जियालाई ४–१...

टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दै

आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार आज...

इङ्ल्यान्डलाई हराउँदै भारत टि–ट्वान्टी विश्वकपको फाइनलमा

भारत आईसीसी टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गयानामा गएराति भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारत...

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकपको पहिलो पटक फाइनलमा प्रवेश

अफगानिस्तानलाई नौ विकेटले हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा...

टर्कीलाई हराउँदै पोर्चुगल युरोकपको अन्तिम १६ मा पुग्यो

युरोकप फुटबल २०२४ अन्तर्गत समूह ‘एफ’को खेलमा पोर्चुगलले टर्कीलाई ३–० गोलले पराजित गरेको छ । जीतसँगै पोर्चगुल समूह विजेता...

सन्दीप लामिछाने आज स्वदेश आइपुग्दै

आईसीसी टी-२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका स्पिनर सन्दीप लामिछाने आज (शनिबार) स्वदेश आइपुग्दै छन्। नेपाली राष्ट्रिय क्रिकेट टोली...

रोहितसँग झगडा गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीले गर्‍यो कारबाही

अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा झगडा गर्ने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई...

टी–२० विश्वकप : ‘सुपर–आठ’ को खेल तालिका, मिति र ठाउँ टुङ्गो लाग्यो

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत ‘सुपर–आठ’ को खेल तालिका टुङ्गो लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज सार्वजनिक...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar