राजनीति

मन्त्री हेरफेरविरुद्ध उभिए एकीकृत समाजवादीका १० सांसद

एकीकृत समाजवादीका १० सांसद मन्त्री हेरफेरको निर्णयविरुद्ध उभिएका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८बुँदे ध्यानाकर्षण पत्र बुझाएकका उनीहरुले...

सेवाग्राहीसँग दुर्व्यवहार गर्ने लहान अस्पतालका कर्मचारी निलम्बित

प्रादेशिक अस्पताल, लहानले सेवाग्राहीसँग दुर्व्यवहार गर्दै गालीगलौज गर्ने कर्मचारीलाई निलम्वन गरेको छ । अस्पतालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नायव...

प्रदेश र संघको चुनावपछि राजनीतिको बागडोर माओवादीको हातमा आउने सम्भावना छ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी प्रदेश र संघको चुनावपछि कांग्रेस र एमाले आफूहरूसँग मिल्न आउनुपर्ने बताएका छन्...

महिलाबाट पुरुषमाथि पनि हिंसा हुन्छ, कानुन बनाउँदा सोचौं : बिन्दा पाण्डे

नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले महिलाबाट पुरुषमाथि पनि हिंसा हुने घटना देखिएकाले यसबारेमा सोच्नुपर्ने बताएकी छन् । प्रतिनिधि सभाअन्तर्गतको कानुन...

कुहिने र नकुहिने फोहोर नछुट्याए काठमाडौं महानगरवासीलाई ५०० जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई साउन १ गतेदेखि कारबाही गर्ने भएको छ । महानगरपालिकाले...

११ वटै पालिकामा निर्वाचन कार्यालय स्थापना गर्न एमाले काठमाडौंको माग

नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले कानुन बमोजिम मतदाता नामावलीमा नाम दर्ता हुन योग्य नेपाली नागरिकको मतदाता नामावली सहजता पुर्वक...

म इम्बोस्ड नम्बर प्लेट राख्दिनँ, जेल हाल्ने भए सरकारले हालोस्: भीम रावल

नेकपा एमालेका सांसद भीम रावलले आफूले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन्। बुधबार संसदको राज्यका निर्देशक सिद्धान्त, नीति...

घुस लेनदेनकाे अडियाे प्रकरणमा न्यायाधीश– ‘अनुचित काम गरेकाे छैन, छानबिनमा सघाउँछु’

व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनबारे भएको अडियो सार्वजनिक भएपछि विवादमा आएका काठमाण्डाै जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले...

एमालेलाई पेल्ने कि नपेल्ने सहमति नहुँदा आफ्नै छोराले गरे अध्यक्षको गाडी तोड्फोड

एमालेलाई पेल्ने कि नपेल्ने भन्ने विषयमा सहमति नहुँदा मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको गाडी आफ्नै छोराले तोडफोड गरेका छन् ।...

न्यायाधीश र व्यवसायीबीच घुस लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायपरिषद् बैठक बस्दै

कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो आकस्मिक रूपमा न्यायपरिषदको बैठक डाकेका छन् । न्यायपरिषदका एक सदस्यका अनुसार, दिउँसो...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar