राजनीति

भाजपाको निम्तोमा प्रचण्ड शुक्रबार भारत जाँदै

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड भारत भ्रमण जाने भएका छन् । सत्तारुढ दल भारती जनता पार्टीको निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली...

ओलिले मेयर बालेनलाई सङ्केत स्वरुप दिए तबला

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई तबला उपहार दिएका छन्। काठमाडौं सास्कृतिक...

कांग्रेस बैठकमा महामन्त्रीद्वयको चर्को आलोचना, केटाकेटी जस्तो नहुनुस्

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरुले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको चर्को आलोचना गरेका छन् । महामन्त्री भएर गुटको...

‘एम अधिकारी’ बारे भूसालको भनाइ, ‘एमालेकाे विभागमा सार्वजनिक पदमा रहेका व्यक्ति छैनन्’

नेकपा एमाले अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भूसाल आफू नेतृत्वको विभागमा सार्वजनिक पद धारण गरेका व्यक्ति नरहने बताउनुभएको...

गभर्नरलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग, जनार्दन शर्मा निर्दोस भएको जिकिर

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारी दलीय जिम्मेवारीमा रहेको भन्दै उनलाई बर्खास्त गर्न माग गरेको...

अर्थतन्त्र धरासायी बनेका बेला ‘फेजआउट’ हतियार किन्दै सरकार

घट्दो विदेशी मुद्रा सञ्चितिका कारण अर्थतन्त्र धरासायी बनेर आयातमा कडाइ गरिरहेका बेला सरकारले नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ...

धरान र काठमाडौंका मेयर जस्तो होइन, काम गर्ने मेयर हु : आचार्य

सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै पोखरा महानगरपालिकाको प्रमुखमा निर्वाचित भइसकेपछि धनराज आचार्यले भनेका थिए, ‘काठमाडौं, धनगढी, धरानको मेयर मजस्तै हुनुहुन्छ...

ओलीको पालामा गलत, देउवाको पालामा पनि गलत: विश्वप्रकाश शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धी विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताउनु भएको छ । सामाजिक सञ्जालमा उहाँले यस्तो विधेयक...

श्रीलंकाको आन्दोलनमा सहभागी युवा नेतालाई प्रश्न : आन्दोलनको मुख्य माग र अबको बाटो के हो ?

श्रीलंकाको आन्दोलनमा सहभागी युवा नेता भुमी सेनेविराथ्ना (Bhumi Senevirathna) लाइ नेकपा एमालेका युवा नेता मोदनाथ सिलवाल (सन्तोस) ले सोधेको ...

माधव नेपालले जीवनकै ठूलो गल्ती गरे : घनश्याम भूसाल

एमाले नेता घनश्याम भूसालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति विपरीत पार्टी विभाजन गरेर जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar