राजनीति

जसपा गठबन्धनबाट बाहिरियो, अब चार दलबीच मात्रै सिट बाँडफाँटमा सहमति हुने

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । अहिले बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा जसपाका नेताहरु सहभागी छैनन्...

महासेठको घरमा एमाले र जसपा गठबन्धन सहमतिको तयारी

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच बिहीबार राति नै हस्ताक्षर गर्ने गरी चुनावी तालमेलसम्बन्धी सहमतिपत्र तयार भइरहेको छ। एमाले...

दलबदल र कित्ता परिवर्तनले राजनीति फगत व्यापारमा झर्‍योः डा. भट्टराई

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनाव नजिकिंदै गर्दा नेपाली राजनीति थप पातालतिर धसिंदै गएको...

प्रधानमन्त्री देउवाले लगाएनन् टीका

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्ष दसैंको टीका लगाएनन्। भ्रातृशोकमा रहेका कारण उनले टीका नलगाएको र अरूलाई पनि नलगाइदिएको प्रधानमन्त्री देउवाका...

प्रदेशमा झरे ज्ञवाली, चितवन २ मा कृष्णभक्तको बाटो खुल्यो

नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने बाटो खुलेको छ । निवर्तमान संसद...

प्रचण्ड कुनै पनि क्षेत्रमा दाेहाेरिनुभएकाे छैन: नारायण दाहाल

नेकपा (माओवादी केन्द्र) का नेता नारायणप्रसाद दाहालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनबाट गाेरखा पठाइनसकेकाे बताएका छन्। “प्रस्ताव त प्रचण्डका...

पानीमा रुझ्दै भाषण गर्ने नेताको सूचीमा थपिए राहुल गान्धी

भारतमा अहिले पानीमा निथ्रुक्क भिजेर भाषण गरिरहेका राहुल गान्धीको तस्वीर भाइरल भइरहेको छ । ‘भारत जोडो’ अभियानका क्रममा भारत दौडाहमा...

प्रतिनिधिसभा चुनाव नलड्ने बाबुरामको घोषणा

पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् । उनले आज सामाजिक सन्जालमा लेखेका...

राष्ट्रिय नागरिक पार्टी र पुर्नजागरण पार्टीबीच चुनावी एकता, मैनवत्ती चिन्ह लिने सहमति

राष्ट्रिय नागरिक पार्टी र पुर्नजागरण पार्टी नेपालबीच चुनावी एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन...

गान्धी दिवसको दिन नेपालले पनि स्वच्छता दिवस मनाओस् : राजदूत श्रीवास्तव

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले महात्मा गान्धी दिवसलाई नेपालमा पनि स्वच्छता दिवसको रूपमा मनाउनुपर्ने बताउनुभएको छ । १५३ औँ...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar