राजनीति

काठमाडौं क्षेत्र न. ८ मा एमालेको घरदैलो, वडा न. २३ का जनता उत्साहित

काठमाडौं । आउँदो मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको यती बेला  जताततै माहोल तातेको छ । ...

केही समयसम्म गठबन्धन रहन्छ– प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयसम्म गठबन्धन कायम रहने बताउनुभएको छ । गृहजिल्लामा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न डडेल्धुरा आइपुग्नुभएका...

स्वतन्त्र उम्मेदवार किरण केसीलाई अन्य उम्मेदवारहरुको समर्थन

काठमाडौँ ।  काठमाडौँमा उम्मेदवार मेला सम्पन्न भएको छ । भक्तपुर , ललितपुर र काठमाडौँका तिन वटै जिल्लाका स्वतन्त्र तथा...

नेकपा एसका युवा केन्द्रीय नेता एमालेमै फर्किए

नेकपा एकीकृत समाजवादीका युवा संघ केन्द्रीय सचिवालय सदस्य भानु खनाल र अनेरास्वबियू स्थायी कमिटि सदस्य अाकश...

शिव सुन्दर राजवैद्य मतदाता भेटघाट र घरदैलोमा ब्यस्त (फोटोफिचर)

काठमाडौं । काठमाडौं क्षेत्र न. ८ मा नेकपा एमालेबाट प्रतिनिधि सभाका उमेदवार बनेका शिव सुन्दर राजवैद्य यतिबेला मतदाता भेटघाट...

निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक

नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको...

सामाजिक सङ्घसंस्थाको सहकार्यबाट प्रदेशलाई समृद्ध बनाउँछौँ : मुख्यमन्त्री पोख्रेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सामाजिक सङ्घसंस्थाको सहकार्यबाट प्रदेशलाई समृद्ध बनाइने बताउनुभएको छ । रोटरी क्लब अफ दमौलीको...

आचारसंहिता उल्लङ्घनविरुद्ध एकै दिन नौ स्पष्टीकरण

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लङ्घनविरुद्ध परेका उजुरीका...

मत खसाल्नुअघि गम्भीरतापूर्वक विचार गर्नुस् : अध्यक्ष ओली

नेकपा (एमाले) आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ‘राष्ट्रियहितको रक्षा र संवर्द्धन : स्थायित्व, सुशासन...

एक सय खर्बको अर्थतन्त्र बनाउने एमालेको दाबी

आगामी पाँच वर्षभित्र रु एक सय खर्ब बराबरको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) पु¥याउने दाबी गर्दै नेकपा (एमाले)ले आफ्नो घोषणापत्र...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar