राजनीति

पुरानो दलले आश्वासन मात्र दिए ; कुरा बढी काम कम भयो !

काठमाडौ । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मैनबती चुनाव चिन्हका उम्मेद्बारहरु उत्साहपूर्वक चुनावी प्रचारप्रसार गरिरहेका...

युवालाई आफ्नै गाउँ–ठाउँमा रोजगारीको अवसर दिन्छौँः वाम–लोकतान्त्रिक गठबन्धन

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले युवालाई आफ्नै गाउँ–ठाउँमा रोजगारीको अवसर दिने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी मङ्सिर ४ गते हुने...

प्रधानमन्त्री देउवा चितवनमा

लोकतान्त्रिक-वाम गठबन्धनले आज यहाँ आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुग्नुभएको छ । उहाँ हेलिकोप्टरबाट भरतपुर...

काठमाडौँ–३ : पुराना राई र नयाँ चालिसेबीच प्रतिस्पर्धा

काठमाडौँ, २५ कात्तिक  :मुलुकमा अहिले चुनावी रौनक बढेको छ । चुनावको मिति नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नं ३ मा...

काठमाडौँ क्षेत्र नं ७ : मानुषीलाई गठबन्धनको भर, एमालेलाई आफ्नैको डर

काठमाडौँ, २५ कात्तिक : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशभर निर्वाचनको सरगर्मी उच्चविन्दुमा पुगेको छ ।...

गुल्मी–२ : पूर्वसहकर्मी विष्ट र झाँक्रीको प्रतिस्पर्धा पेचिलो बन्दै

रेसुङ्गा (गुल्मी),  :  गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं २ मा जिल्ला सदरमुकाम तम्घाससहित पश्चिम...

एतिहासिक धार्मिक स्थलको संरक्षकत्व हाम्रो भुमिका : महामन्त्री बि .बि थापा

काठमाडौ । चुनावी प्रचारप्रसारको क्रममा राष्ट्रिय  नागरिक पार्टीका महामन्त्री बि. बि थापाले राम जन्मभुमिको रुमा चर्चामा रहेको अयोध्यापुरि मन्दिर...

काठमाडौं–५ मा विभिन्न दलका दर्जनौं नेता तथा कार्यकर्ता एमाले प्रवेश

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा आज विभिन्न दलका नेता तथा कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले...

काठमाडौँ ७ मा हालसम्मको स्थितिमा म अगाडी छु : किरण केसी , स्वतन्त्र उम्मेदवार

देशैभर स्वतन्त्रहरुको उम्मेदवारीले चर्चा कमाएको छ । स्वतन्त्र मध्येमा कसले जित्छ यकिनका साथ भन्न नसकिएपनि यसपाली स्वतन्त्रहरुले उल्लेखनीय मत...

काठमाडौँ ७ मा मलाइ जित हासिल गर्न गारो छैन : किरण केसी , स्वतन्त्र उम्मेदवार

देशैभर स्वतन्त्रहरुको उम्मेदवारीले चर्चा कमाएको छ । स्वतन्त्र मध्येमा कसले जित्छ यकिनका साथ भन्न नसकिएपनि यसपाली स्वतन्त्रहरुले उल्लेखनीय मत लेराउने...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar