अर्थ बजार

तनहुँ जलविद्युत् आयोजना : ३४ प्रतिशत प्रगति

तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ ।...

राजस्व परामर्श समितिले काम थाल्यो

सरकारी राजस्व व्यवस्थापनबारे सुझाव दिने संयन्त्रका रुपमा रहेको राजस्व परामर्श समितिले काम थालेको छ । समितिले आगामी आर्थिक वर्ष...

बैंकको ऋण नतिर्ने हल्लाको पछि नलाग्न आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला केही दिनयता बैंकबाट लिएको ऋण नतिर्ने भन्नेजस्तो चर्चा सुनिएको भन्दै...

बिपिडब्लु लघुवित्तको आइपीओ आजदेखी खुल्ला

बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण...

सुनचाँदीको मूल्य तोलामा तीन सयले बढ्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अधिल्लो दिन...

शेयर बजारमा २४ अङ्कले गिरावट

काठमाण्डाै  । शेयर बजार उच्च अङ्कले घटेर २ हजार विन्दुभन्दा तल झरेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार...

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनकारी दिएको छ । आजको मूल्य तोक्दै महासङ्घले...

आइपीओ निष्कासन गर्दै मोदी इनर्जी

काठमाडौँ । मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५...

नेप्से परिसुचक ३.६५ अंकले घट्यो

काठमाडौँ । साताको दोस्रो  कारोबार दिन नेप्से परिसुचकमा ०.१८ प्रतिशतले ओरालो लागेको  छ । सोमबार  ३.६५ अंकले ओरालो लागि...

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ निष्कासन हुर्दै

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही फागुन २६ गतेदेखि प्राथमिक सार्वजनिक...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar