अर्थ बजार

नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय प्राथमिकताका पूर्वाधार निर्माण एवं उत्पादनशील क्षेत्रमा कर्जा विस्तार आवश्यक काठमाडौं । देशको अर्थतन्त्रमा योगदान पु¥याउने कार्य गर्नु पर्ने...

राष्ट्रिय प्राथमिकताका पूर्वाधार निर्माण एवं उत्पादनशील क्षेत्रमा कर्जा विस्तार आवश्यक

काठमाडौं । देशको अर्थतन्त्रमा योगदान पु¥याउने कार्य गर्नु पर्ने अर्थ सचिव घनश्याम उपाध्यायले बताउनुभएको छ । नागरिक लगानी कोषको...

“स्क्वायर ल्याब्सले स्थापना गर्यो IT एकेडेमी, युवालाई प्रशिक्षण र रोजगारीको अवसर”

काठमाडौं । सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको स्क्वायर ल्याब्स प्रा.लि. ले हालै आफ्नै IT प्रशिक्षण केन्द्र ‘स्क्वायर...

नेप्से परिसूचकमा २१ अङ्कको गिरावट

काठमाडौँ : साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से...

वर्ल्डलिंक कम्युनिकेशन्स नेपाल बिजनेस समिट २०२५ को आइएसपी पार्टनर

काठमाडौं।वर्ल्डलिंक कम्युनिकेशन्स दोस्रो संस्करणको नेपाल बिजनेस समिट २०२५ मा इन्टरनेट सेवा प्रदायक (आईएसपी) पार्टनरको रूपमा सहभागी हुने भएको छ।...

थप ४० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंक तथा वित्तीय...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ : अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि...

घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

घरजग्गाको कारोबारबाट गत फागुन महिनामा रु चार अर्ब १२ करोड बराबरको राजस्व सङ्कलन भएको छ । देशभरको घरजग्गाको कारोबारको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी...

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबिच सम्झौतामा हस्ताक्षर

काठमाडौँ ।  कनेक्ट किसान र नेपाल भेटरि]नरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबीच एक महत्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतामा...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar