प्रवास

५ सय करोड भारूमा बनेको फिल्मको टिजर बन्यो ‘ट्रोल

भारतीय अभिनेता प्रभास र सैफ अली खानको बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को टिजर आइतबार सार्वजनिक भएको छ। हिन्दी र तेलेगु भाषामा छायांकन...

उत्तर कोरियाले जापानमाथि गर्यो ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले जापानको केही भागमा मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरी जापानमा ब्यालेस्टिक मिसाइल प्रहार भएपछि जापान...

फिल्म ‘पोन्नियन सेल्भान’ पाइरेसी गर्ने दुई हजार वेबसाइटलाई प्रतिबन्ध

दक्षिण भारतीय निर्देशक मणिरत्नम निर्देशित फिल्म ‘पोन्नियन सेल्भान’ करिब ५ सय करोड भारुको हारहारीमा निर्माण भएको छ । उपन्यासमा आधारित...

रुसले युक्रेनका थप ४ वटा क्षेत्रलाई भोलि औपचारिकरूपमा आफ्नो देशमा गाभ्ने

रुसले युक्रेनका थप चार वटा क्षेत्रलाई भोलि शुक्रवार औपचारिकरूपमा आफ्नो देशमा गाभ्ने भएको छ । यसअघि जनमत सङ्ग्रह गरेर अनौपचारिक परिणाम...

प्रवासी नेपाली एकता मंच अस्ट्रेलियाले गर्यो शुभकामना आदान प्रदान कार्यक्रम

हिन्दु नेपालीहरुको महान चाड दशैँको पुर्व सन्ध्यामा प्रवासी नेपाली एकता मंच अस्ट्रेलियाले २४ सेप्टेम्बरका दिन शुभकामना आदान प्रदान कार्यक्रम...

रुसमा सेना परिचालनपछि देश छोड्न बाध्य नागरिकलाई जर्मनीले शरण दिने

रुसमा सेना परिचालनपछि देश छोड्न बाध्य नागरिकलाई जर्मनीले शरण दिने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भएको आंशिक सेना...

सेना परिचालनको घोषणापछि रुस छाड्नेहरु बढे, विस्थापितलाई जर्मनीले आश्रय दिने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक रुपमा सेना परिचालन गरेपछि विरोध प्रदर्शन भएको छ । आंशिक सेना परिचालनपछि रुसबाट...

इङ्ग्ल्यान्डसँगको दोस्रो टी–२० क्रिकेटमा पाकिस्तानको कीर्तिमानी जित

इङ्ग्ल्यान्डसँगको दोस्रो टी–२० क्रिक्रेटमा घरेलु टोली पाकिस्तानले कीर्तिमानी जित निकालेको छ । गएराति भएको खेलमा पाकिस्तान १० विकेटले विजयी...

सेना परिचालन गर्ने पुटिनको आदेशपछि रुसमा प्रदर्शन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन लाख सेना परिचालन गर्ने घोषणा गरेपछि रुपमा प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागी एक...

जापानद्वारा नेपाललाई झन्डै १६ अर्ब रुपैयाँ सहयोग

नेपालको पूर्वी तराईमा रहेकाे चन्द्र नहर सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले झन्डै दुई अर्ब अनुदान...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar