प्रवास

कुवेतमा मृत्यु भएका तीनै जनाको शव नेपाल आइपुग्यो

कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीनै जनाको शव नेपाल ल्याइएको छ। गत मंगलबार बिहान गाडीको ठक्करबाट तीन जना नेपालीले...

इजरायल र हमासबीच आजदेखि पुनः वार्ता हुँदै

इजरायल र प्यालेस्टिन बिद्रोही समूह हमासबीच पुनःआजदेखि वार्ता हुँदैछ । कतारमा झण्डै एक महिना चलेको वार्तामा निष्कर्ष ननिस्किएपछि रोकिएको वार्ता...

आजको मुद्रा बिनिमय दर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद...

हाइटीका प्रधानमन्त्रीले दिए राजीनामा

हाइटीका प्रधानमन्त्री एरियल हेनरीले राजीनामा दिएका छन् । केही हप्तायता दबाब चर्किरहेको अनि देशभरमा हिंसा बढेको परिस्थितिमा हेनरीले राजीनामा...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद...

पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी विजयी

पाकिस्तानको राष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी विजयी हुनुभएको छ । पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र...

उच्च तहका रुसी कमाण्डरहरुविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा उच्च तहका रुसी कमाण्डरहरुविरुद्ध पक्राउ पुर्जी जारी...

कोशीटप्पुमा चराको संख्या घट्यो

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ। चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका...

बेलायतमा फेब्रुअरी अहिलेसम्मकै तातो महिना बन्यो

बेलायतमा यो वर्षको फेब्रअरी अहिलेसम्मकै तातो महिना बनेको छ । बेलायतमा फेब्रुअरी महिनाको औसत तापक्रम ६ दशमलव तीन डिग्रि...

उज्बेकिस्तानमा खोकीको औषधि खाँदा बालबालिकको ज्यान गएको घटनामा २३ जनालाई जेल

उज्बेकिस्तानको एक अदालतले दूषित कफ सिरप अर्थात् खोकीको औषधिबाट ६८ जना बालबालिकाको ज्यान गएको घटनामा २३ जनालाई जेल सजाय सुनाएको...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar