विचार

ईमान्दार र क्षमतायुक्त लोकतान्त्रिक राजनेताको आवश्यकता

रामकृष्ण पोखरेल, काठमाडौं । नेपालको १०४ वर्षे सामन्ती राणाशासन व्यवस्थाको अन्त विसं २००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा भएको जनक्रान्तीबाट...

उपत्यकाका बासिन्दाको निद्रा खोस्ने सरकारको निर्णय

अनुसा थापा, भक्तपुर । राति सुत्नुपर्ने समय हो। मानिस दिनभर काममा दौडिन्छन्, थकाइ मार्छन्, अनि राति आरामको खोजीमा हुन्छन्।...

अबको बाटो: सुसंस्कृत समाज, सभ्य नागरिक, समाधानमुखी संवाद

हरिसरण जमकटेल, काठमाडौं । नेपाली राजनीति लामो समयदेखि नकारात्मकता, आरोप-प्रत्यारोप, र अराजक शैलीको विरोधमै सीमित रहँदै आएको छ। लोकतान्त्रिक...

स्ववियु निर्वाचन : नीति मात्र, कार्यान्वयनमा कमजोरी

निरोज श्रेष्ठ । सरकारले प्रत्येक दुई वर्षमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्ने नीति ल्याए पनि यसको कार्यान्वयनमा...

सरकारी, गुठी, सार्वजनिक जग्गा मासिने क्रम बढ्यो: सल्लाघारीको दृष्टान्त

अनुसा थापा, भक्तपुर । पछिल्लो समय मुलुकमा सरकारी, गुठी, र सार्वजनिक जग्गा अतिक्रमण र दुरुपयोगको क्रम तीव्र गतिमा बढिरहेको...

महा-शिवरात्रि पर्व मात्र होईन, अवशर पनि हो

हरि सरण जमकटेल, धादिङ । नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय विविधताले भरिएको देश हो। हिन्दू धर्मावलम्बीहरूको बाहुल्य रहेको...

राजधानीमा कोठा, फ्ल्याट र सटर खाली हुने क्रम बढ्यो, आर्थिक मन्दीको प्रभाव

अनुसा थापा, भक्तपुर । पछिल्लो समय राजधानीमा कोठा, फ्ल्याट र सटर खाली हुने क्रम तीव्र गतिमा बढिरहेको छ। जताततै...

युवा जागरण : अबको बाटो र जिम्मेवारी

हरि शरण जमकटेल, धादिङ । मुलुकको भविष्य युवाहरूको कर्तव्यनिष्ठ सक्रियतामा निर्भर छ। युवाशक्ति केवल उमेरको परिभाषामा सिमित रहनु हुँदैन;...

सरकारको निर्देशन मान्न बैंक तथा वित्तिय संस्थाद्धारा अटेरी, ऋणीहरुलाई बद्नाम गराउन सञ्चारमाध्यम बन्दै सहयोगी !

अनुसा थापा, भक्तपुर । नेपाल राष्ट्र बैंकले केही समयअघि सबै बैंकलाई परिपत्र गर्दै भन्यो,‘ऋणीहरुको फोटो पत्रिकामा नछाप्नू । कालोसूचीमा...

गजलको विवादका बिचमा जन्मेको ‘अग्राख’ !

रमेश प्रभात, पूर्व अध्यक्ष, गजल मञ्च चितवन । कसरी जन्मियो नेपाली गजलमा विवाद ? पाठकवृन्द, यहाँलाई थाहा छ, गजल कुन पार्टीको...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar