भक्तपुरको सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत फेला

  • कालिका खवर
  • बिहिबार, साउन २८, २०८३
  • काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिएका छन् । मृत भेटिनेमा ५७ वर्षीय हिरालाल पासवान रहेका छन् ।

    उनी आफू बस्ने कोठाको फ्यानमा सलको पासो लगिएर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनलाई थापाथलीस्थित सुकुमवासी बस्तीबाट हटाएर होल्डिङ सेन्टरमा सारिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar